गुर्जुधारा, काठमाण्डौं
गुर्जुधारा, काठमाण्डौं
तत्कालिन बागमती अञ्चल यातायात कार्यालय, ललितपुरबाट हुँदै आएका कार्यहरु कार्य विभाजनको क्रममा आ.व. २०६५।०६६ देखि दुइ पाङ्ग्रे सवारी साधनहरुको दर्ता, नामसारी, सवारी कर संकलन, सवारी नवीकरण, सवारी दर्ता खारेजी लगायतका दुइ पाङ्ग्रे सवारी साधन सम्बन्धि सम्पूर्ण कार्य गर्ने गरी यस, यातायात व्यवस्था कार्यालय, मोटरसाइकलको स्थापना भएको हो कार्यालय साविकमा ललितपुर जिल्ला ताल्छीखेलमा रहेको थियो भने आ.व. २०७२।०७३ देखि काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. ५ मा रहेको छ ।